Get a Chance to win an Apache RTR bike by paying from Esewa

भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सो योजना सार्वजनिक गरेको हो । 

योजना अनुसार इसेवा मार्फत भुक्तानी गर्ने मध्येबाट एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल पाउने कम्पनीएल जनाएको छ । त्यस्तै एक हजार भन्दा बढिले विभिन्न किसिमका उपहार कुपन प्राप्त गर्नेछन् ।  मंसिर ५ गतेसम्म योजना सञ्चालन हुने र हरेक हप्ता सार्वजनिक गरिने विजेताहरूबाट योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छनौट हुनेछन् । 

उपहार योजनामा कम्पनीले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता ब्राण्डसँग सहकार्य गरेको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । 

Source: https://bizpati.com/festive/42847

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...