30% cashback on IME Pay's 10th purchase, cashback on purchases from 6 online platforms

काठमाडौं। दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पेले मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ।

किराना, किनुम्न, ठूलो डट कम, काठमाडौं अर्ग्यानिक, सोचेको डट कम र नेपमेड्सबाट बिक्री हुने आवश्यक सामानहरू औषधी, तरकारी, फलफूल र नयाँ लत्ताकपडा खरिदमा यो अफर कार्यान्वयनमा आउनेछ। यो अफर आइतबारदेखि लागू भएर कात्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ।

अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कता कायम गर्न सहज हुने कम्पनीले विश्वास लिएको छ।

Source: https://bizmandu.com/content/20201011175513.html

 

Latest Blog Posts
कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुल...
स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्ग...
Now you can order from bhatbhateni and get your groceries delivered to your doorstep by Foodbusters....
अनलाइन फूड डेलिभरी सेवा दिँदैं आएको राइड सेयरिङ एप 'पठाओ'ले  अनलाइन फूड डेलिभरीमा आकर्षक योजना ...